ग्राहकलाई अझ छिटो र भरपर्दो सेवा पुर्याउने उद्देश्यले Towing Nepal ले नायारङ्घाटबाट आफ्नो नयाँ सेवा सञ्चालनमा ल्याएको छ। यस स्टेशनमार्फत चितवनसहित नजिकका जिल्लाका यात्रु तथा सवारीसाधन धनीहरूलाई आपतकालीन अवस्थामा तुरुन्तै सहयोग पुग्नेछ।यस नयाँ सेवाका कारण अब कुनै पनि सवारीसाधन बिग्रिएको वा दुर्घटना भएको खण्डमा, Towing Nepal को रिकभरी गाडी ३० मिनेटभित्रै घटनास्थलमा पुग्नेछ। यसले यात्रुहरूलाई राजमार्ग वा अन्य स्थानमा लामो समय कुर्नुपर्ने बाध्यता हटाउनेछ।
यस सेवाको प्रमुख फाइदाहरू:
Example TeTowing Nepal का प्रतिनिधिहरूका अनुसार, "हामी ग्राहकलाई समयमै, सुरक्षित र भरपर्दो सेवा दिने प्रतिबद्धतामा छौं। नायारङ्घाट स्टेशन सुरु भएपछि नजिकका जिल्लाका सेवाग्राहीलाई ठूलो सहजता हुनेछ।"यस सेवा लिनका लागि ९८०२३०५०५० मा फोन गर्न सकिन्छ वा थप जानकारीका लागि www.towinginnepal.com मा जाँच गर्न सकिन्छ।