मुक्तिनाथमा हिउँ, सडकमा चुनौती —  TOWING NEPAL ले गर्‍यो दर्जनौं सवारी उद्धार, देशभर सेवा निरन्तर

काठमाडौं । टाउिङ नेपालले देशभरका सवारी साधनहरूका लागि छिटो, सुरक्षित र पेशेवर टाउिङ तथा रोडसाइड सहायता सेवा प्रदान गर्दै आएको छ। स्थापना भएदेखि नै हाम्रो प्रमुख उद्देश्य ग्राहकलाई भरपर्दो, पारदर्शी र जिम्मेवार सेवा दिनु हो। हालसम्म हाम्रो ग्राहक सन्तुष्टि दर ९८% पुगेको छ, जसले हाम्रो सेवाको गुणस्तर र विश्वसनीयता प्रमाणित गर्छ।हाम्रा सबै स्टाफहरू विशेष तालिम प्राप्त, अनुभवी र जिम्मेवार छन्।

 हामीले सधैं सवारी साधनलाई सुरक्षित रूपमा तानेर गन्तव्यमा पु-याउने गर्छौं। साथै, हरेक सेवामा ग्राहकलाई आधिकारिक VAT बिल प्रदान गरिन्छ, जसले हाम्रो सेवालाई थप पारदर्शी बनाउँछ। समयमै उद्धार र सेवा प्रदान गर्नु हाम्रो प्रमुख प्रतिबद्धता हो।हालै अक्टोबर २८ देखि मुक्तिनाथ क्षेत्रमा लगातार हिउँ परिरहेको छ, जसका कारण त्यहाँका सडकहरू चिप्ला र जोखिमपूर्ण बनेका छन्। 

यस समयमा केही सवारी साधनहरू हिउँमा फसेका थिए, जसलाई टाउिङ नेपालका उद्धार टोलीले अत्यन्त कठिन परिस्थितिमा पनि उद्धार गरेर सुरक्षित स्थानमा ल्याएको छ। हाम्रो टोलीले मुस्किल भू–भाग, चिसो मौसम र कठिन बाटोको सामना गर्दै पनि सेवा निरन्तर जारी राखेको छ।हामी सबै चालक र यात्रुहरूलाई अनुरोध गर्दछौं कि यस्तो मौसममा आवश्यक नभए यात्रा नगर्नुहोस्। यदि यात्रा गर्नैपर्ने बाध्यता छ भने कृपया मौसम पूर्वानुमान हेरेर मात्र यात्रा गर्नुहोस् र आवश्यक सुरक्षा तयारी अपनाउनुहोस्। मुक्तिनाथ तथा उच्च हिमाली क्षेत्रमा अहिलेको मौसम यात्रा गर्नका लागि सुरक्षित छैन।

आपतकालीन अवस्थामा, यदि तपाईंको सवारी साधन सडकमा बिग्रन्छ वा हिउँमा फस्छ भने, तुरुन्तै TOWING NEPAL को हॉटलाइन नम्बर ९८०२३०५०५० मा सम्पर्क गर्नुहोस्। हाम्रो टोली नेपालभर छिटो, सुरक्षित र पेशेवर रूपमा तपाईंको सहयोगका लागि तत्पर रहनेछ।

TOWING NEPAL – जहाँ जहाँ तपाईं, त्यहाँ हामी।
नेपालभरका सवारी साधनका लागि भरपर्दो टाउिङ र रोडसाइड सहायता सेवा।